पोखरास्थित पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सनत कुमार श्रेष्ठको निधन भएकोमा क्याम्पसले शोकसभा गरिएको छ ।
क्याम्पसका विज्ञान संकाय रसायनशास्त्र विभागकका उपप्राध्यापक उनको विज्ञान भवन प्रांगणमा बिहान शोकसभा गरिएको हो ।
उनको बुधबार बिहान ९ बजे हृदयघातका कारण ५५ वर्षको उमेरमै निधन भएको थियो । पोखरा महानगरपालिका वडा नंं ३० गगनगौंडा निवासी श्रेष्ठ क्याम्पसको क्वाटरमै बस्दै आएका थिए ।
बुधबार बिहान चिया पिउँदै गर्दा अचानक ढल्न पुगेका उनलाई तत्कालै अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बताइएको छ । उनको बुधबार नै पोखरा ३० मा अन्त्येष्टि गरिएको छ । उनका आमा, भाइ, श्रीमती, एक छोरा र एक छोरी छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते