पोखरा । अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेका दुई वटा टिपर प्रहरी फन्दामा परेका छन् ।
आइतबार दिउँसो ४ बजे पोखरा महानगरपालिका वडा नं. १ जौवारीबाट ग२ख ३०९ र लु२ख ८१६ नम्बरको टिप्परलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले ढुङ्गा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अवस्थामा टिपर नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कार्वाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते