पोखरा ३० का वडा सदस्य मानन्धरको अन्त्येष्टि

पोखरा ३० का वडा सदस्य मानन्धरको अन्त्येष्टि

mangal-kaji-manandhar

पोखरा । सोमबार निधन भएका पोखरा महानगरपालिका वडा नं. ३० का सदस्य मंगलकाजी मानन्धरको आज अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसका नेता मानन्धरको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको थियो ।

सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

स्वर्गीय मानन्धको आज गगनगौँडास्थित निवासबाटै शवयात्रासहित अन्त्येष्टि गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ