पोखरामा आयोजित चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले चुमेको छ । ।
फाइनलमा घरेलु टोली गण्डकीलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
निकै खराब प्रदर्शन गरेको गण्डकीलाई पहिलो सेटमा एपीएफले २५-१३ र दोस्रो सेटमा २५-१८ ले हरायो । तेस्रो सेटमा २३-२५ ले पछि परेको हेल्प नेपालले चौथो सेटमा २५-१७ ले गण्डकीलाई हराएको हो ।
महिलातर्फको उपाधि एपीएफले जित्यो ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते