टाइगर कप राष्ट्रिय भलिबल: आर्मीलाई हराउँदै एपीएफ महिलातर्फ फाइनलमा

टाइगर कप राष्ट्रिय भलिबल: आर्मीलाई हराउँदै एपीएफ महिलातर्फ फाइनलमा

414248430_672099958464985_2571396582343077113_n

पोखरा । पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब अर्को विभागीय टीम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३-२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । सुरूका दुई सेट जितेकाे आर्मी त्यसपछि लगातार ३ सेट पछि पर्यो ।

त्रिभुवन आर्मीले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा आर्मी पछि पर्यो । उक्त सेट आर्मी १२-२५ ले पछि पर्यो । चौथो सेटमा समेत आर्मी १६-२५ ले पछि पर्यो । अन्तिम सेटमा १३-१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ