राजा महेन्द्रको शालिक दमौलीमा फेरि ठडियो

इतिहास

राजा महेन्द्रको शालिक दमौलीमा फेरि ठडियो

Mahendra

तनहुँको दमौलीस्थित प्रशासनचोकमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ ।

व्यास नगरपालिका वडा नं. ३ मा आज बुधबार बिहानै शालिक सार्वजनिक गरिएको हो ।

महेन्द्रको शालिक जनआन्दोलनपछि भत्काइएको थियो । टाउको नभएको शालिकलाई फेरि बनाइएको हो ।

यसअघि गत पुस २७ गते नै टाउको हालिने भनिएपनि बिहानैदेखि प्रहरीले कब्जा गरेपछि सम्भव भएको थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds