पोखरा विश्वविद्यालयले सहायक प्रशासक बर्खास्त गरेको छ । आचरणविपरीतको कार्य गरेपछि विश्वविद्यालयका सहायक प्रशासक यज्ञराज जोशी बर्खास्तगीमा परेका हुन् ।
विश्वविद्यालयको शिक्षक/कर्मचारीसम्बन्धी नियमावलीबमोजिमको आचरण पालना नगरेकाले गत पुस २९ को निर्णयानुसार जोशीलाई सेवाबाट हटाइएको विश्वविद्यालयले जनाएको छ ।
पोखरा विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ को परिच्छेद १० को नियम ६५ खण्ड (ख) १ मा शिक्षक तथा कर्मचारीले आचरणविपरीतको कार्य गरेमा सेवाबाट हटाउन सक्ने प्रावधान छ । विश्वविद्यालयले सोही प्रावधानमा टेकेर जोशीलाई बर्खास्त गरेको हो ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते