काठमाडौं। एक हजारका ५ थान नक्कली नोटसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
काठमाण्डौ महानगरपालिका -१६ बालाजु माछापोखरी चोकबाट प्रहरीले १ हजार दरको ५ थान नक्कली नोटसहित एक युवतीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे नवबुद्ध नगरपालका -१० घर भइ हाल तारकेश्वर नगरपालिका -५ लोलाङ्ग बस्दै आएकी २५ वर्षीया मनिषा न्यौपाने छिन्।
प्रहरीका अनुसार लोलाङ चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो उक्त नोटसहित पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त बालजुले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते