जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

japan-earthquake

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२ पुगेको छ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएको थियो।

भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ।

मुख्य क्षेत्रबाट सडक भाँचिएका कारण वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ।

इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन्। जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पु¥याउने प्रयास गरिरहेको छ।

हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ