दोलखामा एक किशोरको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला

दोलखामा एक किशोरको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला

death body

दोलखा । दोलखामा एक किशोरको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको छ ।

दोलखाको शैलुङ गाउँपालिका– ५ काटाकुटीस्थित बजिनी खोलामा मंगलबार शैलुङ– ४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ ।

शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ