बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो धारिलो हतियार प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय २७ वर्षका तेजबहादुर चन्दले धारिलो हतियार प्रहार गर्दा हरिनाको मृत्यु भएको हो । चन्दले मृतक महिलाका दुई वटा बाख्रा समेत मारेका छन् ।
प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते