धादिङ केन्द्रविन्दु भएर भूकम्प

धादिङ केन्द्रविन्दु भएर भूकम्प

earth_queak

धादिङ । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ८ बजेर २३ मिनेट जाँदा धादिङको मैदी आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds