तनहुँ । विगत ५ महिनादेखि अपराधिक उपद्रव मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
तनहुँ ब्यास नगरपालिका– १३ बेलबास बस्ने बर्ष २१ को शिवराज थापा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिगत ५ महिना देखि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा निजको आफ्नै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो ।
थापालाई जिल्ला अदालत तनहुँबाट २०८० साल जेठ ३२ गते अपराधिक उपद्रव मुद्धा कसुरमा ३० दिन कैद, २ हजार जरिवाना र २०० क्षतिपुर्ती तोकेको थियो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते