पोखरा जेसीजको अध्यक्षमा देवराज शर्मा

नयाँ नेतृत्व

पोखरा जेसीजको अध्यक्षमा देवराज शर्मा

debraj sharma (1)

पोखरा जेसीजको अध्यक्षमा देवराज शर्मा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न ४४ औं शाखा अधिवेशन तथा ४९ औं वार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा २०२४ का लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको कानुनी सल्लाहकारमा कुशल पौडेल, कार्यकारिणी उपाध्यक्षमा श्रीकृष्ण सुनार, महासचिवमा तिलकप्रसाद लामिछाने, कोषाध्यक्षमा कपिल पौडेल, सचिवमा रबिन पौडेल चयन गरेको छ ।

निर्वाचन आयुक्त किरण केसी रहेका थिए । अधिवेशन निर्देशक मिनराज खड्का थिए । अध्यक्ष गणेश गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds