आज सुनचाँदीको मूल्य कति छ?

आज सुनचाँदीको मूल्य कति छ?

Gold sun

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य रहेको स्थिर छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख १५ हजार ९ सय र तेजाबी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा नै कारोबार भइरहेको छ।

यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ