चीनले भूकम्पपीडितलाई १० करोड बराबरको सहयोग गर्ने

चीनले भूकम्पपीडितलाई १० करोड बराबरको सहयोग गर्ने

china rajdut

चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds