पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले वडामा रहेका विपन्न घरपरिवारका सुत्केरीलाई पौष्टिक सामाग्री वितरण गरेको छ ।
प्रति परिवार ५ हजार बराबरको दाल, चामल, घिउ, अण्डा, हर्लिक्स लगायतका पौष्टिक सामाग्री प्रदान गरिएको हो ।
पौष्टिक सामाग्री बितरण गर्दै वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले वडामा रहेका सुत्केरी लगायत विपन्न महिलालाई यसरी समस्यामा थोरै भएपनि साथ दिन पाउँ जिम्मेवार अभिभावक बनेका अनुभुति भएको बताए । उनले आगामी दिनमा पनि वडाबासीका लागि आवश्यक कार्यक्रम गर्दै गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपस्थित बिपन्न तथा सुत्केरी महिलाहरुले वडाले यसरी सहयोग गर्दा पारिवारिक सुखानुभूति मिलेको बताए । वडा सचिव राम खत्री, जनप्रतिनिधिहरू पनि सहभागी थिए ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ