एसीसी यू-१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो

एसीसी यू-१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो

u_19_WeCrrvTXjA

एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आज स्वदेश फर्किएको हो ।

टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

मलेसियामा भएको खेलमा नेपालले यूएईलाई हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाल, उपविजेता यूएई र तेस्रो भएको जापान एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ