काठमाडौं । विदाको समयमा पनि सर्वसाधारणलाई पेट्रोलियम पदार्थको सहजता प्रदान गर्न नेपाल आयल निगमले आफ्ना केही डिपोहरू संचालनमा ल्याउने भएको छ।
अत्यावश्यक पदार्थका रुपमा रहेको पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नेपालीहरुको महान पर्व दशैंमा पनि नेपाल आयल निगमका डिपोहरु सञ्चालनमा रहने भएका हुन्।
आयल निगमले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको समयमा पनि आफ्ना पेट्रोलियम शाखा र डिपो खुला रहने जनाएको छ। साथै विज्ञप्तिमा पेट्रेलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा केन्द्रीय कार्यालयमा खबर गर्न समेत उल्लेख गरेको छ ।
निगमका डिपो खुल्ला भएको अवस्थामा विदाको समयमा पनि पेट्रोलियम पम्पहरूले माग अनुरूप इन्धन पाउनेछन्।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते