नेपालको उत्कृष्ट ब्याटिङ, हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालको उत्कृष्ट ब्याटिङ, हङकङलाई दियो २१४ रनको लक्ष्य

Nepal -Cricket

तस्बिर : क्यान

काठमाण्डाै। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

काठमाण्डौ स्थित मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायाे ।
नेपालका लागि कुशल मल्लले ४२ रनको सर्वाधिक रन जोडे।

४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का हाने। भने, दीपेन्द्रसिंह ऐरीले ५२ रन थपे। आशिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ