पोखरा । अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ ।
गएको हप्ता मात्रै अफगानिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ ।
पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते