अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

Earthquake

पोखरा । अफगानिस्तानमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

हेरात राज्यको राजधानी हेरात नजिक स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले नजिकका जिल्लामा ठूलो क्षति पु¥याएको बताइएको छ । भूकम्पपछि आएको पहिरोले हेरात–टोरघुन्डी राजमार्ग अवरुद्ध गरेको छ ।
सहायता एजेन्सीहरूले अहिले त्यहाँ ब्ल्यांकेट, खाद्यान्न र अन्य आपूर्तिको अभाव भएको बताएका छन् ।

यसअघि गएको शनिबार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds