काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ केजी ७ सय २० ग्राम सुन एक विदेशी नागरिक पक्राउ परेकी छन्।
अर्ध ठोस अवस्थामा रहेको २ केजी ७ सय २० ग्राम सुनसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया आर्बिकोन एरोन्स मनालाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी उनले उक्त परिमाणको सुन भन्सार छलेर लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशलामा राखिएको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते