हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु

हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु

mrita fela

पोखरा । भारतमा एक नेपालीको मृत्यु भएको छ।

मङ्गलबार बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको हो ।

रोजगारीका क्रममा विगत पाँच वर्षदेखि परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मङ्गलबार हृदयघातका कारण मृत्यु भएको हो।

कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक साउदका एक छोरी र श्रीमती छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds