लेउवा संघ निर्वाचनः मतगणना जारी, अध्यक्षमा अधिकारीको अग्रता, कडा टक्कर

लेउवा संघ

लेउवा संघ निर्वाचनः मतगणना जारी, अध्यक्षमा अधिकारीको अग्रता, कडा टक्कर

महासचिवमा जानुका अघि

lcci matagadana

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशनअन्तर्गत मतगणना कार्य सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना सुरु भएको निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिए ।

शनिबार सम्पन्न मतदानमा १ हजार ७ सय ११ मत खसेको छ । कुल १ हजार ८ सय ६६ मतदातामध्ये ९१.६९ प्रतिशत मत खसेको हो । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

संघको २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठ चुनावी मैदानमा छन् । २१६ मतगणना हुँदा अध्यक्षमा भरतले ११० मतका साथ अग्रता लिइरहेका छन् । बिनोद श्रेष्ठले १०२ मत प्राप्त गरेका छन् । सुरुवाती मत परिणाम हेर्दा निकै प्रतिष्पर्धात्मक देखिएको छ ।

२१६ मत गन्दा (पदाधिकारीहरुतर्फ)

अध्यक्षमा
भरतकुमार अधिकारी ११०
विनोद श्रेष्ठ १०२

वरिष्ठ उपाध्यक्षमा
राजेन्द्र ओझा ११८
ऋषिराम जमरकट्टेल ९२

प्रथम उपाध्यक्षमा
गोपिचन्द्र बास्तोला ९६
उपेन्द्र राज सुबेदी ११३

द्धित्तीय उपाध्यक्षमा
बिक्रम कर्माचार्य १११
मेनुका श्रेष्ठ १००

महासचिवमा
जानुका पराजुली अधिकारी १२८
जीवन तिवारी ८३

उपमहासचिवमा
भरत राज ओझा १२१
भिम बहादुर सार्की (काईला) ९१

कोषाध्यक्षमा
ध्रुव वावु भट्टराई (आई. डी.) ११५
पुष्पमणि भण्डारी ९२

सदस्यहरु तर्फ १९५ मत गन्दा

महिला सदस्य

जमुना गिरी ५३
प्रतीक्षा रानाभाट ११६
प्रभा कुमारी पौडेल लामिछाने १०७
सुमित्रा बञ्जारा ८१

कार्यसमिति सदस्यमा

अर्जुन भण्डारी १२९
भविन्द्र पुन (भविन) ७६
भरत थापा १००
भुवानीप्रसाद पौडेल ७१
बिन्दुचन्द्र बराल ८०
बिरेन्द्र बानिया ७८
बिरेन्द्र राज भुर्तेल ६५
ई.बिजय न्यौपाने ९१
गंगा कुमारी मल्ल ११७
हरि बस्ताकोटी १०९
खेमराज बराल ९४
कृष्ण प्रसाद सुवेदी ८२
लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि) ७८
राजन कल्याण वड्गामी ८१
सुर्य प्रकाश ढुङ्गाना (एस पि) ६८
टिकाराम सापकोटा ८०

सम्बन्धित समाचारः
लेखनाथ उद्योग वाणिज्य संघ: १९ पदमा ३६ जना मैदानमा, १ निर्विरोध

तस्वीरः भीमपाणी बराल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ