चट्याङ लागेर एक जनाको मृत्यु, चार गम्भीर घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, चार गम्भीर घाइते

chatyang photo

अर्घाखाँची । अर्घाखाँची मालारानीको गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य चार जना जना गम्भीर घाइते भएका छन् ।

हिजो दिउँसो अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेमा चट्याङ लागेर स्थानीय २० वर्षीय मिलन खनालको मृत्यु भएको हो ।

सन्धिखर्क अस्पतालमा उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई भने उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ