म्याग्दी । म्याग्दीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
शनिबार साँझ बेनी नगरपालिका ९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते