डा. बाबुराम भट्टराईलाई डेंगु संक्रमण

डा. बाबुराम भट्टराईलाई डेंगु संक्रमण

baburam birami

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई डेंगुबाट संक्रमित भएका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु पुष्टि भएको सार्वजनिक गरेका हुन् ।

उनले संक्रमणका कारण पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नु परेको पनि जनाएका छन् ।

‘अकस्मात् डेंगुको संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु,’ भट्टराईले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ