मुखधुने क्रममा त्रिशूली नदीमा खसेर २ जना बेपत्ता

मुखधुने क्रममा त्रिशूली नदीमा खसेर २ जना बेपत्ता

dubera bepatta

सांकेतिक तस्विर

काठमाण्डौ । मुखधुने क्रममा त्रिशूली नदीमा खसेर दुई जना बेपत्ता भएका छन् ।

वनभोज खान गएका उनीहरू शनिबार दिउँसो साढे चार बजेतिर भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र त्यसै ठाउँका ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ