सिन्धुपाल्चोकको मेलम्चीमा बाढी : विद्यालयको शौचालय बगायो, ठाउँ–ठाउँमा सडक अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी : विद्यालयको शौचालय बगायो, ठाउँ–ठाउँमा सडक अवरुद्ध

flood-badhi

symbolic picture

सिन्धपाल्चोक । मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ ।

चार दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयको कक्षाकोठा समेत उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।

यस्तै, बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ