त्रिशूली नदीमा बस खस्यो

त्रिशूली नदीमा बस खस्यो

368238667_324999229871729_4678129733688963348_n

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ ।

काठमाण्डौबाट जोमसोमको लागि छुटेको बस गजुरी २, चालीसे छहरा भन्ने ठाउँबाट त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।

अहिले प्रहरी टोलीले घटनास्थलमा उद्धारको काम गरिरहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे विवरण भने आउन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ