पोखराबाट लागूऔषध गॉजासहित एक जना पक्राउ

पोखराबाट लागूऔषध गॉजासहित एक जना पक्राउ

367379941_3550205321935865_4648956940817022663_n

पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट लागु औषध गॉजासहित एक जना पक्राउ परेका छन्।

पोखरा– १४ चाउथे बस्ने वर्ष २७ को अर्जुन भन्ने बबिन्द्र परियारलाई शनिबार बिहान ४ बजे अवैध लागु औषध गॉजा सहित प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले परियारको साथबाट लागू औषध गाँजा ९०० ग्राम फेलापारी बरामद गरिएको जनाएको छ।

परियार माथि आइतबार कास्की जिल्ला अदालत पोखराबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ