काठमाडौँ । अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी भएको छ। आगलागीमा परेर हालसम्म ५३ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
हालै हवाई, माउईमा अवस्थित लहाइना, पुलेहु र अपकन्ट्रीमा नयाँ आगलागीहरू भइरहेका छन्। आगलागीबाट टापुका ऐतिहासिक सहरको ठूलो हिस्सा जलेर नष्ट भएको छ। जंगलमा लागेको डढेलोले लाहैना सहरका पर्यटकीय स्थलमा ठूलो क्षति पुगेको छ।
उद्धार कार्य भइरहेको र दमकलले आगो नियन्त्रणको लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ