साउने साेमबार: केदारेश्वर मन्दिरमा दर्शनार्थीकाे घुइँचाे

शिव महिमा

साउने साेमबार: केदारेश्वर मन्दिरमा दर्शनार्थीकाे घुइँचाे

Saune Sombarar (1)

तस्वीरः सञ्जय शाक्य

आज साउन महिनाको सोमबारकाे दिन । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनामा सोमबारको विशेष महत्व हुन्छ । साउने सोमबारमा ब्रत बसेर शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ । यसवर्षकाे चाैथाे साउने साेमबारका दिन आज पाेखराकाे केदारेश्वर मन्दिरमा बोलबम अनुयायीहरूकाे संख्या पनि ठूलाे देखिएकाे छ ।

केही तस्वीरहरू:

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds