काठमाडौँको तारकेश्वरमा पहिरो : बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

काठमाडौँको तारकेश्वरमा पहिरो : बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

pahiro- sanket

सांकेतिक तस्विर

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका –३ चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

गएराति करिब ८ बजे पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षकी छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पहिरोमा परी गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ