निमावि अध्यापन अनुमति पत्रको लागि आवेदन खुल्ला (सूचनासहित)

निमावि अध्यापन अनुमति पत्रको लागि आवेदन खुल्ला (सूचनासहित)

Teacher

पोखरा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) को लागि आवेदन आह्वान गरेको छ ।

आयोगको बुधबार गरेको निर्णयअनुसार अध्यापन अनुमति पत्रको विज्ञापन खुलाइएको जनाएको छ ।

लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन्। आयोगका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन्।

आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत आवेदन दिन सकिनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds