रोटर्याक्टक्लब अफ न्यूरोड पोखराले ट्री गार्ड संरक्षणको साथमा फ्लावर ट्री वृक्षारोपण गरेको छ ।
रोटा वर्ष २०२३(२४ को पहिलो परियोजना अन्तर्गत आयोजित कार्यक्रम पोखरा बागलुङ राजमार्ग अन्तर्गत जिरो किमिदेखि पर्स्याङचोकसम्म पोखरा ५ मालेपाटन क्षेत्रमा भएको हो । कार्यक्रममा ४६ जना युवाको उपस्थिति रहेको अध्यक्ष सुनिल पराजुलीले जानकारी दिए ।
IDEAS for us Nepal र पोखरा महानगरपालिका वार्ड नम्बर ५ को साझेदारी र सहयोगका कायृक्रम भएको थियो । क्लबका अध्यक्ष सुनिल पराजुलीले सहभागी सबैलाई धन्यवाद दिँदै क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ