पोखरा । वैदेशिक रोजगारमा रहेकी तारादेवी खड्का तामाङको पहिलो गीत ‘भेट कहिले हाम्रो’ सार्वजनिक भएकाे छ ।
खोज मिडियाकी संरक्षक तारादेवी खड्का लामा विगत लामाे समयदेखि वैदेशिक रोजगारीकाे सिलसिलामा कोरियामा थिइन् । उनले वैदेशिक रोजगारमा भोगेको दु:ख र आफ्नो जीवनमा भोगेको भोगाइ गीत मार्फत् व्यक्त गरेकी हुन् ।
शब्द तारादेवीकै श्रीमान् गणेश बज्र लामाको रहेको छ । उक्त गीतमा प्रकाश तामाङ तितुङले स्वर र संगीत तथा जोगलाल लामाको एरेन्ज रहेको छ ।
एक महिला वैदेशिक रोजगारीमा जाँदा घरमा श्रीमानले छोराछोरीको हेरचाह र घरव्यवहार संचालनमा आउने समस्याको बारेमा गीतले सन्देश दिन खोजेको खोज मिडियाका संचालक समेत रहेका गणेश बज्र लामाले बताए ।
सम्बन्धित खबर
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते