यतिबेला सामाजिक सञ्जालमा काठमाण्डौ, धरान, धनगढीका मेयरसँग दाँजेर पोखरा महानगरका मेयरमाथि प्रश्न र गुनासो धेरै देखिन्छ ।
काठमाण्डौका बालेन सार्वजनिक सम्पति अतिक्रमण विरुद्ध उत्रिए, हाम्रो खै ? धरानका हर्क साम्पाङ नगरबासीको माग पूरा गर्न रातदिन श्रम गरे, हाम्रा के गरिरहेका छन् ? धनगढीका गोपी हमाल चुपचाप काम गरिरहेका छन्, हाम्रो मेयरले चुपचाप काम गरिरहेका छन् कि के गरिरहेका छन् ? भन्ने प्रश्नको चाङ सामाजिक सञ्जालमा भेटिन्छ ।
पोखरा महानगरपालिकाले नगरबासीको चासो, प्रश्न सुन्न र समस्यालाई समाधान गर्ने उपाय खोजी गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ । अब मेयरसँग प्रत्यक्ष पोखराको हित केन्द्रित गुनासो, प्रश्न राख्न पाइने पोखरा महानगरले सूचना प्रकाशित गरी उपस्थितिका लागि अनुरोध गरेको छ ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ