आयल निगमको स्वचालित मूल्य प्रणाली कार्यान्वयन, पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

आयल निगमको स्वचालित मूल्य प्रणाली कार्यान्वयन, पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

oil-nigam

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने जनाएसँगै आज रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

निगमको यो निर्णयसँगै खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्यमा अब १० रुपैयाँ कम हुनेछ भने पेट्रोल, डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds