सरकारले हवाई टिकटमा भ्याट लगाएपछि भोलिबाट हवाई भाडा बढ्ने

सरकारले हवाई टिकटमा भ्याट लगाएपछि भोलिबाट हवाई भाडा बढ्ने

Pokhara Airport Buddha

काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि हवाई भाडा पनि वृद्धी हुने भएको छ ।

साउन १ गतेबाट आव २०८०/०८१ सुरु हुने भएसँगै हवाई टिकटमा लाग्दै आएको मूल्यमा भ्याट जोडिएपछि भाडादर पनि बढ्ने भएको हो।

वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ ।
संघका अनुसार मूल्य अभिवृद्धि कर जोडिएपछि भाडादर साविकको ६ प्रतिशत महँगो पर्ने बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds