अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद-बिक्री?

अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद-बिक्री?

exchange1643176058

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददअष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ। र १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा बढेको हो।

यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज युरो एकको खरिदमा आज १४७ रुपैयाँ १९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ८६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ पैसा बढेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७४ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १७१ रूपैयाँ २५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ०३ पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ८९ पैसा र बिक्रीमा १०० रुपैयाँ ४३ पैसा पाइन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ