‘भारतको हस्तक्षेप विरुद्ध बोल्दा अपराधी, देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट’ : बालेन

‘भारतको हस्तक्षेप विरुद्ध बोल्दा अपराधी, देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट’ : बालेन

balen shah (1)

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट्ट भएको बताएका हुन्।

शाहले सर्वोच्च अदालतले जारी गरेको तारिख पर्चाको फोटो राख्दै भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी भएको बताएका छन्।

उनले लेखेका छन्,’आज एउटा विशेष दिन ,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छुट्ट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा। म आजबाट अपराधी।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds