विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

chyau

डोटी । डोटीमा विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी परेका छन् ।

शनिबार साँझ जंगली विषालु च्याउ खाँदा दीपायल सिलगढी नगरपालिका– ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन् ।

बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनीहरूको अवस्था मध्यम रहेको स्पतालले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds