इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो, कहाँको कति ?

इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो, कहाँको कति ?

airport plane kathmandu

काठमाण्डौ। नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । साेमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

हवाई इन्धन शुल्क घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डौ-पोखरा भाडा २२५, काठमाण्डौ-धनगढी भाडा ६५०, काठमाण्डौ- नेपालगञ्ज ५५, विराटनगर-भैरहवाको ४५०, पोखरा-धनगढीको ४७५ र काठमाण्डौ- सुर्खेतको भाडा ४८५ रुपैयाँले घटाएको हो ।

आयल निगमले निगमको क्षेत्र वर्गअन्तर्गत फरक-फरक स्थानमा फरक-फरक मूल्य घटाएको थियो।

कहाँको कति घट्यो ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds