व्यास नगरपालिकाका ३५ वर्षीय इन्जिनियरको डेङ्गीबाट मृत्यु

व्यास नगरपालिकाका ३५ वर्षीय इन्जिनियरको डेङ्गीबाट मृत्यु

mrityu

तनहुँ । तनहुँको व्यास नगरपालिकामा इन्जिनियर पदमा कार्यारत एक युवकको डेङ्गी रोगबाट मृत्यु भएको छ ।

व्यास नगरपालिका–१० घर भएका यज्ञप्रसाद शर्मा र पद्मा शर्माका जेठा छोरा कमल प्रसाद शर्माको डेङ्गीबाट मृत्यु भएको हो । थप उपचारका लागि पोखरा लैजाँदै गर्दा शनिबार राति ९ः३५ बजे बाटोमै शर्माको मृत्यु भएको थियो ।

मृतक शर्माको श्रीमती र छोरी रहेका छन् । उनको निधनमा व्यास नगरपालिकाले आज आधा दिन शोक बिदा दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ