ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरको २४ घन्टे अल्टिमेटम

ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरको २४ घन्टे अल्टिमेटम

lalita niwas

काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।

आइतबार दिउँसो बालुवाटारस्थित ललिता निवास क्षेत्रमा पुगेको महानगर प्रहरीको टोलीले त्यहाँ टहरा बनाएर बसेकाहरुलाई खाली गर्न अल्टिमेटम दिएको हो ।

सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले अवैध संरचना हटाउन अल्टिमेटम दिइएको महानगरले जनाएको छ ।

ललिता निवासको जग्गा पहिला सरकारी नै रहेको र विभिन्न माध्यमबाट व्यक्तिको नाममा गएको भन्ने खबर आइरहेको भन्दै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds