मुस्लिम धर्मावलम्बीहरूले बहर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीहरूले बहर इद मनाउँदै

yeed

पोखरा । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद (इदुल जोहा) मनाउँदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ