राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

RamChandra Poudel

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएको छ । मुटुमा समस्या देखिएपछि पौडेललाई मंगलबार बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

भर्नापछि राष्ट्रपति पौडेलको मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

पौडेल केहिसाता अघि मात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ