मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन

मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन

Prakash-sharab-mahat

काठमाडौं । सरकारले मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको बताएका हुन् ।

उक्त विनियोजित रकमले मुग्लिन–पोखराको ५० किलोमिटर सडकखण्डको स्तरोन्नती हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ